Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


फ्रान्समा अत्यधिक गर्मीले ४० जनाको मृत्यु

काठमाडौं ।युरोपेली मुलुक फ्रान्समा अत्ययधिक गर्मीका कारण पौडीखेल्ने क्रममा पछिल्ला केही दिनमा ४० जनाको मृत्यु भएको छ । चर्को गर्मीपछि नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ४० जनाको

मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ । यस वर्षको मनसुनबाट ५१ हजार

शेयर बजारमा गिरावट जारी

काठमाडौं ।साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २६ सय ६० मा आएर थामियो । कारोबार साढें ४

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएकाे छ । पौडेलपत्नीले दायर गरेकाे रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ

खेलाडीद्वय उमेश मास्के र सन्दीप लामिछाने ‘एससीएसएमएफ स्पोर्ट्स अवार्डबाट सम्मानित

काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले ‘SCSMF Sports Award 2026’ अन्तर्गत नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप

त्रियुगा नगरपालिकाको नगरसभा : १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट प्रस्तुत

माधव पोखरेल, उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले बुधबार नगरसभा तथा १७ औँ अधिवेसनमा आर्थिक वर्ष २०८३/ ०८४ कालागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगर

सरकारको चेतावनीः श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कडा कारबाही हुन्छ

काठमाडाैं । सरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानूनी विपरित हुने

सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको

शिक्षामन्त्री पोखरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री

सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी : सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ

काठमाडाैं । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले  माईतीघरमा धर्ना दिएको छ । बुधवार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप