काठमाडाैं । जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन्।
सागर महत, अर्घाखाँची ।अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालभन्दा १२ हजार भन्दा बढी मतान्तरले
काठमाडाैं । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका
काभ्रे । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा रास्वपाका बदन कुमार भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई ३५ हजार ४ सय ७६ मतान्तरले
रौतहट। पुराना राजनीतिक दलका दुई प्रभावशाली नेताहरूलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। चौधरीले नेपाली कम्युनिष्ट पार्टीका
बुटवल। रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ को
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले ३८ हजार ४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम
काठमाडाैं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् ।गौतमले ५९ हजार २ सय ७७ मत ल्याउँदै अहिलेसम्मकै उच्च मतान्तरसहित जित हात
काठमाडाैं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३
दाङ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल