Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


निजी क्षेत्रको मनोबल उच्च बनाउन ‘६ स्तम्भ ६० पहल’ को कार्यदिशासहित अञ्जन श्रेष्ठले सम्हाले महासंघको नेतृत्व

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले आगामी तीन वर्षका लागि ‘समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र’ मुख्य एजेण्डा रहने घोषणा गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले

विद्यालयलाई आधारहिन ढंगले प्राहार भयो प्रअ खड्का

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयलाई नगरपालिकाले आधारहिन ढंगले प्राहार गरेको आरोप लगाउनुभएको छ । प्रअ खड्काले विद्यालयको कोष र पदीय मर्यादाको चरम

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

दमौली । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा : ३ अर्ब ६२ करोड बिगो दाबी

काठमाडाैं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड

बुटवलमा सुकुम्बासीहरु प्रदर्शनमा

बुटवल । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ । राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास

हल्ट प्राइज नेपालले विद्यार्थी उद्यमशीलता प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । हल्ट प्राइज नेपालले ‘नेशनल स्टुडेन्ट आन्ट्रप्रेनरशिप कम्पिटिशन २०२६’ आयोजना गर्ने भएको छ। ब्रिटिश काउन्सिल नेपाल र यूबीए सोलुशन्स प्रालिको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिता २०८३ वैशाख २६ गते

सरकारलाई प्रतिपक्ष दलहरुको दबाब : लिपुलेकसहितको भूमि फिर्ताका लागि पर्याप्त कुटनीतिक पहल गरियोस्

काठमाडाैं । नेपाली काँग्रेससहितका प्रतिपक्ष दलहरुले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यसदिन

काठमाडौंका दुई हजार ६८७ घरमा चल्यो डोजर, १५ हजार विस्थापित

काठमाडाैं ।काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । प्रशासनका

होर्मुज जलमार्ग खुला गर्न अमेरिका र इरानबीच सहमति

काठमाडौं । अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा सहमति भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रिपोर्टअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी खुकुलो पार्ने र त्यसको बदलामा