Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


प्रतिनिधिसभा सदस्य निर्वाचन : १८ गते मध्यरातदेखि मौन अवधि शुरु हुने

काठमाडाैं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।  निर्वाचन आयोगले फाल्गुन ३ गते राती १२ बजेदेखि निर्वाचन प्रचार प्रसारको १५

नेकपाले जारी गरेकाे घोषणापत्र निर्वाचन आयोगमा पेस

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाकाे निर्वाचनका लागि जारी गरेको घोषणापत्र निर्वाचन आयोगमा पेस गरेका छन् । आइतबार दिउँसो ३ बजे नेकपाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष

उज्यालो नेपाल पार्टीको प्रतिवद्धता–पत्र : ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने, १० वर्षमा १११ अर्ब डलर जिडिपी पुर्‍याउने लक्ष्य

काठमाडाैं । उज्यालो नेपाल पार्टीले आगामी पाँच वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएको छ ।  उज्यालो नेपाल पार्टीले आईतवार सार्वजानिक गरेको प्रतिवद्धता–पत्रमा हाइड्रो, कृषि, पर्यटन, आइटी, उद्योग, पूर्वाधार,

उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र: प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडाैं । उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा कापत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी

सञ्चार उद्यमी एवम् समाजसेवी भरतलालकाे सम्झनामा रक्तदान (तस्वीरसहित)

काठमाडौँ । सञ्चार उद्यमी एवं वरिष्ठ समाजसेवी स्वर्गीय भरतलाल श्रेष्ठको १० औं पुण्यतिथिमा काठमाडौंको वसन्तपुरमा आइतबार बृहत् रक्तदान कार्यक्रम गरिएको छ। कामना न्यूज पब्लिकेसन्स् प्रालि, लायन्स क्लब अफ नेपाल, द

वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित

काठमाडाैं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग पनि नेपाल पराजित भयो । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई

ललितपुर–३ मा डा. पन्तको प्रतिबद्धता : गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा पहिलो प्राथमिकता

ललितपुर ।उज्यालो नेपाल पार्टीका तर्फबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि ललितपुर क्षेत्र नं. ३ मा उम्मेदवार रहेका डा. विजय पन्त मेडिकल शिक्षा आन्दोलनदेखि जेन–जी आन्दोलनसम्मको अनुभव सुनाउँदै उनले

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

काठमाडौं । राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । राप्रपाका वरिष्ठ नेता थापाको उपचारका क्रममा आज साँझ निधन भएको हाे। परिवारका अनुसार

निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो

काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ । मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये