२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


सर्लाहीको बरहथवा–१७ श्रीपुरमा आज पुनः मतदान

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा आज मंगलबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७

पुनः मतगणना गर्न माग राखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम

हरिवन । हरिवन नगरपालिका वडा नम्बर ७ को पुनः मतगणना माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका छन् । हरिवन नगरपालिका वडा नम्बर ७ को

सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार राम आश्रय साह र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार अकली सहनी विजयी हुनु

सर्लाहीको हरिपुर्वा नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसको अग्रता

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिनु भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली र उपमेयरमा कांग्रेसकी उम्मेदवार सुमित्रा देवी

सर्लाहीको हरिपुर नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेसको अग्रता कायमै

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियारले अग्रता कायमै राख्नुभएको छ । हालसम्ममा पजियारले ६ हजार १५८ मत ल्याएर अग्रता कायमै राख्नुभएको हो । नेकपा माओवादी

नाबालिग छोरी सहित आमाले गरिन् आत्महत्या

सर्लाही । सर्लाहीको बागमती स्थित मानव निर्मित तालमा नाबालिग छोरी सहित हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी २६ वर्षीया रेखा साहले आफ्नी छोरी ३ वर्षीया

सर्लाहीका अधिकांश मतदानस्थल संवेदनशील

सर्लाही । स्थानीय तहको निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदान स्थलमध्ये ९० प्रतिशतभन्दा बढी स्थान संवेदनशील मानिएको छ । कुल ३ सय १८ मतदानस्थल मध्ये १ सय ३ मतदानस्थल अति संवेदनशील

सर्लाहीमा एक बालकको शव सेफ्टि ट्यांकीमा भेटियो

सर्लाही । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराईरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टि ट्यांकीमा भेटिएको छ। मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३० घाइते

सर्लाही । सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव

तराईमा जोगिरा गीत लोप हुने अवस्थामा

सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा