सर्लाही । स्थानीय तहको निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदान स्थलमध्ये ९० प्रतिशतभन्दा बढी स्थान संवेदनशील मानिएको छ । कुल ३ सय १८ मतदानस्थल मध्ये १ सय ३ मतदानस्थल अति संवेदनशील
सर्लाही । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराईरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टि ट्यांकीमा भेटिएको छ। मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको
सर्लाही । सर्लाही पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । मृतक ४ जनाको शव
सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते तोकिएको छ । कांगे्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर
सर्लाही । नेकपा (एमाले) सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन हुनुभएको छ । शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा चयन हुनुभएको हो । साह यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्लाही
लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।
आफूहरुले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।
सर्लाही । सर्लाहीमा आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित
एक हप्ताको लागि बिदामा गएका सिडिओ बाबुराम खतिवडा जिल्ला नफर्किए पछि उहाँको ठाउँमा गृह मन्त्रालयले सर्लाहीमा नयाँ सिडियोको रूपमा स्थानेश्वर गौतमलाई पठाएको छ ।