Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मधेशको पिरलो: साँझ-बिहान बतास र दिउँसो प्रचण्ड घाम

सर्लाही । भदौ महिनामा नै चैत र वैशाखको जस्तो बतास चल्न थालेपछि बुढापाका पिरोलिन थालेका छन् । केही दिनदेखि तराई मधेशका जिल्लामा बतास चल्दै आएको हाे । लगातार साँझ बिहान

एमाले र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ घाइते

सर्लाही । सर्लाहीको हरिवनमा शनिबार राति नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् । हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको

विद्युत प्राधिकरण लालबन्दी सतप्रतिशत रकम संकलन गर्न सफल

सर्लाही । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले पहिलाे पटक सतप्रतिशत रकम संकलन सफल भएको छ । गत आर्थिक वर्षमा १ सय १ दशमलव ८९ प्रतिशत रकम संकलन गर्न सफल

लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी

नागरिकता बनाउन लालबन्दी गएका भान्जाद्वारा मामाको हत्या

घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

सर्लाहीमा मैथिल नारीले वटसावित्री पर्व मनाउँदै

सर्लाही । विवाहित हिन्दु मैथिल नारीले आज सोमबार बरसाइत अर्थात वटसावित्री पर्व मनाइरहेका छन् । जेष्ठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व तराइ मधेसका नारीले हर्ष उल्लासकासाथ

सर्लाहीमा रासायनिक मलको अभाव

सर्लाही । सर्लाहीमा रासायनिक मल नपाएपछि किसानहरू मलखाद नहाली बर्खे बाली लगाउन बाध्य भएका छन्। यो वर्ष समय अगाडी नै धेरै पानी परेका कारण खुशी भएका किसान मल नपाउदा भने

सर्लाहीमा कस्ले कति जिते ?

सर्लाही । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाहीको सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । २० पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस ३७२ जनप्रतिनिधि सहित पहिलो पार्टी बनेको छ

देउवाको पत्र र प्रचण्डको चेतावनीका बावजुत लालबन्दीमा कांग्रेसको जित

उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी हुनुभएको छ । उहाँले ८ हजार ८५० मत पाउँदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गर्नुभयो ।

सर्लाहीकाे मलंगवा नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

सर्लाही। सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मलंगवा नगरपालिकाको मेयरमा कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत प्राप्त गरेर विजयी हुनुभएको