Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


कहाँ हुँदैछ विक्की र कट्रिनाको रिसेप्सन पार्टी

काठमाडौं । बलिउड अभिनेता विक्की र अभिनेनेत्री कट्रिनाको बिहेको माहोल अझै सेलाएको छैन । उनका प्रशंसकहरुलाई उनीहरुको जीवनमा के हुदैछ भन्ने जिज्ञासा भइरहेको छ । विक्की र कट्रिना फेरी आफ्नो

हारे शेखर, तर स्थापित भए

पूनम डिसी काठमाडौं । नेपाली राजनीतिमा नयाँ अनुहारको बहस चलिरहेका बेला नेपाली कांग्रेसको नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई फेरि सभापतिको पद सुम्पेको

दिल्लीदेखि काठमाडौको बस यात्रा १८ महिना पछि फेरी सुरु

काठमाडौं । आज देखि यात्रुहरुलाई दिल्ली देखि काठमाडौं सम्मको बस यात्रा सुरु भएको छ । यात्राको क्रममा यात्रुहरुले कोभिडसँग सम्बन्धित सबै नियमहरु पालना गर्नुपर्नेछ । यात्रा गर्ने यात्रुहरुले ४८ घण्टा

देउवालाई बधाई दिदै गगनले भने पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नवनिर्वाचि सभापति शेरबहादुर देउवाललाई बधाई दिनु भएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाललाई बधाई दिनु भएको हो । थापाले

पाकिस्तानमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या

एजेन्सी । पाकिस्तानको कराँची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या गरिएको छ । २४ वर्षीया सबा असलम पाकिस्तानको न्यु कराची क्षेत्रमा रहेको आफनो घरबाट बाहिर निस्कन्ेक्रममा मोटरसाइकलमा

चिया कृषकलाई आधारभूत तालिम

इलाम । चिया तथा कफी विकास बोर्डले इलामका चिया किसानलाई चिया काट्न सिकाउने भएको छ । चिया कटिङ सिजन सुरु भएसँगै चिया किसानलाई चिया काट्ने प्रयोगात्मक तालिम दिइने भएको हो

एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । नेता पौडेलले आज बिहान एक विज्ञप्ति जारी गर्दै देशलाई प्रयोगै प्रयोगको

प्रदेश २ को आठौं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । प्रदेश २ को आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा १ बमोजिम

बाँके–बर्दिया क्षेत्रमा आजबाट बाघ गणना

काठमाडौं । राष्ट्रिय बाघ गणना अन्तर्गत आजदेखि बाँके–बर्दिया क्षेत्रमा बाघ गणना सुरु हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज सपथ लिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा उहाँहरुको शपथ ग्रहणको कार्यक्रम राखिएको प्रचार विभाग उपप्रमुख विष्णु