काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । सातौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।
एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकाले ठूलो क्षति बिना ओमिक्रोनको लहर पार भएको जनाएको छ । दक्षिण अफ्रिकी सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको
काठमाडौं । भारतले १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा हिजो भएको फाइनल खेलमा श्रीलंकालाई नौ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक
काठमाडौं । सुन तथा डलर तस्करी, एटिएम ठगी, वन्यजन्तु ओसारपसारजस्ता गतिविधिमा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ पर्दै आएका छन् । बिजनेस भिसामा बस्नेहरूसमेत विभिन्न किसिमका आर्थिक अपराधमा पक्राउ परेका छन् । विभागकै तथ्यांकअनुसार
काठमाडौं । वर्षौँदेखि मेडिकल शिक्षामा विवादास्पद छवि बनाएका व्यक्तिले नै थप मेडिकल कलेजमा स्वामित्व बढाउँदै लगेका छन् । ती कलेजमा पनि उनीहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुलेर विद्यार्थी ठग्न सुरु गरेका
काठमाडौं । गैरकानुनी रुपमा ढुंगागिट्टी उत्खनन गरी बनाइएको खाडलमा असेर १२ वर्षीय बालकको ज्यान गएपछि २०७६ असार १४ मा सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्यो, प्रहरीले टाउकोमा गोली
काठमाडौं । २०२१ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ सम्म कोभिडका कारण ५४ लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २०२१ को अन्त्यतिर सुरु भएको कोरोना भाइरस महामारी २०२१
शुक्रबार बसेको समितिको बैठकले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न भनेको छ ।
आयोगले अनिवार्य गरेको बाहेक होस्टेल, बिजुली, इन्टरनेट, खाना लगायतको शुल्क समावेश गरी बढी शुल्क मागिएको विद्यार्थीले जनाएका छन् ।