Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


हरर विषयमा आधारित फिल्म ‘कठपुतली’ आजदेखि देशभरका हलमा प्रर्दशन

काठमाडौं । हरर विषयमा निर्माण भएको फिल्म ‘कठपुतली’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो । ‘चपली हाइट ३’ फिल्म अन्तिम समयमा

सिके रावत नेतृत्वको पार्टीले अनिश्चित कालका लागि आव्हान गरेको यातायात बन्दका कारण बर्दियाको जनजीवन प्रभावित

काठमाडौं । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले अनिश्चित कालका लागि आव्हान गरेको दिवाकालिन यातायात सेवा बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । यातायात सेवा ठप्प पार्न भनी परिपत्र

बाक्लो हुस्सुका कारण सबै हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । उपत्यकामा भिजिबिलिटी ज्यादै कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज मनाइँदैछ ।नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप

प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानविन गर्न अनुसन्धान अधिकृत तोकिए

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको

प्रदेश १ र गण्डकी प्रदेशकाे केही स्थानमा हिमपात हुने

काठमाडौं । देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग तथा माैसम पूर्वानुमान

म्यानचेस्टर युनाइटेडद्वारा बर्नले ३–१ ले पराजित, एभर्टन र न्युकासलको खेल कोभिडले रद्द

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई विजयी गराउन स्कट म्याक्टोमिने र क्रिस्टियानो रोनाल्डोले एक एक

रुसमाथि नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पुरै विच्छेद गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासंगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा

माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल

माओवादीमा नेताको सम्पत्ति छानबिन माग

काठमाडौं । माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा नेताहरूको आम्दानीको स्रोत र सम्पत्ति छानबिनको मुद्दा जोडतोडले उठेको छ । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीका कतिपय नेताले ‘अपारदर्शी ढंगले अकुत सम्पत्ति आर्जन गरेको’ टीकाटिप्पणी