Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कोरोना रोकथामका लागि पछिल्लो ६ महिनामा १० अर्ब खर्च

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च

सरकारसँग मिलेर क्यान्सर नीति बनाउनु पहिलो प्राथमिकता : नवर्निवाचित अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाका नवर्निवाचित केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालमा क्यान्सर नीति बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसिसन नेपालसँग कुरा गर्दे

चार देशीय टी–ट्वान्टी सिरिज : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । चार देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग खेल्ने लागेको हो । अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल

पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणको लागि खुल्यो

काठमाडौं । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको लागि आज शुक्रबारबाट खुलेको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट दर्शनार्थी र भक्तजनका लागि

लिभरपुलद्वारा लेष्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले बिहीबार राति लेष्टर सिटीलाई २–० ले हराएको हो । लिभरपुलका लागि

एमसीसी पारित नगरे नेपालसँगको सम्बन्धमै पुनर्विचार गर्ने अमेरिकी चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लीले नेपालका सत्ताधारी र प्रमुख प्रतिपक्षी

‘ए’ डिभिजन लिग फुटबलका दशौं चरणका खेलहरु आजबाट

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणका खेलहरु आज शुक्रबारबाट हुनेछन् । राष्ट्रिय टोलीको दुई मैत्रिपूर्ण खेल तथा पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबलको लागि रोकिएको लिग

स्थानीय निर्वाचन तयारी : ‘फास्ट ट्रयाक’ले खर्च बढाउने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

एमसीसी अनुमोदन नभए नेपाल नीति पुनर्विचार गर्ने अमेरिकी चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार

पास नभए चिनियाँ स्वार्थ कारक ठान्छौंः अमेरिका

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिस) नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि फागुन १६ सम्मको म्याद दिएको अमेरिकाले उक्त सम्झौता अनुमोदन नभए त्यसमा चिनियाँ भूमिकाले काम गरेको ठहर गर्ने जनाएको छ। दक्षिण