Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उडिरहेको विमानमा सर्प

काठमाडौं । मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ। सामाजिक सञ्जालका

त्रिविका ३६ क्याम्पसमा  १३ वर्षदेखि भएन स्ववियु चुनाव

काठमाडौं । हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन । उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा

‘नयाँ शैक्षिकसत्र वैशाखमा असम्भव’

काठमाडौं । सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् । उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा शुरू गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १० वटा भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनहरूका केन्द्रीय समिति

मधुबालालाई हेर्न मात्रै दिलीप कुमारले गर्थे १ सय ४८ किलोमिटर

सन् १९३३ फेब्रुअरी १४ मा जन्मिएकी मधुबाला सन् १९९० मा बलिउडको अल टाइम ग्रेटेस्ट एक्ट्रेसेसको एउटा फिल्म पत्रिकामा अभिनेत्रीहरूको लोकप्रियताको सर्वेक्षणमा जनताको ५८ प्रातिशत मतले पहिलो भएकी थिइन् ।

देउवाको आग्रह प्रचण्ड र नेपालद्वारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास

‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत आज दुई खेल हुनेछन् । दशरथ रंगशाला र

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन

एकैदिन तोलामा १२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । भक्तपुरको कमलबिनायक च्यामासिंहमा सोमबार बेलुकी ८ बजे बस र मोटरसाइकल आपसमा