Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता

भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन

काठमाडौं । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उहाँको आज बुधबार बिहान

विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते, ७ जना घाइते

काठमाडौं । विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते र ७ जना घाइते भएका छन् । उदयपुरको उदयरपुरगढी गाउँपालिका–७ मा मंगलबार बेलुकी

‘ए’ डिभिजन लिगः आज तीन खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बुधबार तीन खेलहरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत बुधबार दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ

मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सिसिटिभी क्यामेरा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो ।

बागमती प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभर तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम

पिएसजीले हरायो रियल मड्रिडलाई

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, एमसीसी टेबल गर्ने विषय आज पनि परेन कार्यसूचिमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय

जनसंगठनहरूको केन्द्रीय आकार दुईतिहाइसम्म घटाउँदै एमाले

काठमाडौं । एमालेले पार्टीसम्बद्ध जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार दुईतिहाइसम्म घटाउने गरी निर्देशिका ल्याएको छ । एमाले केन्द्रीय सचिवालयले पारित गरेको यो निर्देशिकाअनुसार नौ वर्षदेखि महाधिवेशन नै नगरी नौजना अध्यक्ष फेर्ने राष्ट्रिय