Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘दाहाल चीनबाट सञ्चालित’

काठमाडौं । तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप

काठमाडौं महानगरको प्रमुखमा पुनः आफ्नो दाबेदारी छ : विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौं महानगरपालिका-२१ मा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष

ओमिक्रोन अन्तिम भेरिएन्ट नभएको डब्ल्युएचओको भनाई

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले

प्रहरीमा ३ एआइजी थप्ने निर्णय स्वीकृत

काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । गत

मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

विनोद सिंह विष्ट काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा पाँचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना

सुनको मूल्य बढ्दा चाँदी चाहिँ स्थिर

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ४ सय

भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या ६७ हजारमा झर्यो

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

बलेफी हाइड्रोपावरद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला हुने

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि भक्तजनका लागि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले एक सूचना