Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सोनाम ल्होसारका अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ।मन्त्रिपरिषदको माघ १७ गतेको निर्णय अनुसार सोनम ल्होसारका अवसरमा मिति २०७८ माघ १९ गते बुधवार सावैजनिक

सिमेन्ट उद्योगीकाे प्रतिरक्षामा उत्रिए उद्योगी-व्यवसायीका तीनवटै संगठन

तर नेपालमा भने भ्रष्टाचारजन्य कसुर लगाउन खोज्नु निजी क्षेत्रमाथिको प्रहार भएको भन्दै यसले नेपालमा निजी क्षेत्रको विस्तारमा गम्भीर असर पर्नेतर्फ सचेत रहन उनीहरुले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने

पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

न्याय सेवा आयोगको बैठक बसेर कर्मचारीको बढुवा र पदस्थापनसम्बन्धी निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध आन्दोलन शुरु भएको करिब ४ महिनापछि न्याय सेवा आयोगको बैठक बसेर कर्मचारीको बढुवा र पदस्थापन सम्बन्धी निर्णय भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठककै शैलीमा

ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो।ब्रिटिस कलेजले प्रदान गर्दै आएको

विद्युतीय क्रुजर मोटरसाइकल आयो

एजेन्सी । भारतको एउटा कम्पनीले बिद्युतीय क्रुजर मोटरसाइकल निर्माण गरेको छ । कोमाकी इलेक्ट्रिक कम्पनीले सो मोटरसाइकल भारतीय बजारमा ल्याएको हो । मोटरसाइकल निर्माण कम्पनीका अनुसार त्यसले मोटरसाइकल चढ्न रुचाउनेलाई

इलाममा हिमपात जारी : जनजीवन कष्टकर

इलाम । इलाम जिल्लाको उत्तरी क्षेत्रमा बिहीबारदेखि भइरहेको हिमपात नरोकिएपछि अत्याधिक जाडो बढेको छ । जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको जौबारी, मेघ्मा , तुम्लिङ्, सन्दकपुलगायतका क्षेत्र हिउँले

जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द

पोखरा । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि

देशभरका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशभरको मौसमा आँशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी

लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्ने कसरत सुरू

काठमाडौं । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्ने गरी नेपाली कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । गठबन्धनको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने भएपछि दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व