Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राष्ट्रियसभामा रिक्त हुने १९ पदका लागि भोलि निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि निर्वाचन हुँदैछ । ती पदमा ४३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल

आजबाट टेकुमा खोप सञ्चालन हुने

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजबाट पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल

क्यामरुन र गाम्बिया क्वाटरफाइनलमा, रंगशाला बाहिर भागदौड मच्चिँदा ६ जनाको मृत्यु

काठमाडौं । आयोजक क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा कोमोरसलाई २–१ ले हराउँदै क्यामरुन क्वाटरफाइनलमा पुगेको

युक्रेनमा तनाव बढेसँगै अमेरिकाद्वारा सैन्य शक्ति तैनाथ

काठमाडौं । युक्रनेमा बढ्दो तनाव कम गर्न अमेरिकाले सेना तैनाथ राखेको जनाएको छ । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमण गर्ने तयारी गरेको भन्दै अमेरिकाले आफ्नो सेना पनि तयारी अवस्थामा राखेको जनाएको

आहा रारा गोल्डकपः आज आर्मी र थ्रीस्टार भिड्ने, दुवै टिम जित्नैपर्ने दवावमा

पोखरा । पोखरामा जारी १२औं आहा रारा गोल्डकप फुटबल अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा दुवै टिम जितको खोजीमा

जर्मनीमा गोली प्रहारबाट दुई जनाको मृत्यु

काठमाडौं । जर्मनीको एक विश्वविद्यालयमा गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ । जर्मनीको हेइडवर्ग युनिभर्सिटीमा प्रवेश गरेका सोही विश्वविद्यालयका एक विद्यार्थीले एक जनाको हत्या गरी आफैंलाई पनि गोली प्रहार

सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना

काठमाडौं । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको स्वरूप फेर्न साढे नौ अर्बको गुरुयोजना बनाएको छ । सिंहदरबारलाई खुला र व्यवस्थित गराउन लागेको हो । योजनाअनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै अटाउनेछन् भने हाल सिंहदरबारभित्र

‘तीन सातापछि संक्रमण मत्थर’

काठमाडौं । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमश: मत्थर हुँदै जाने सरकारी अधिकारीले आकलन गरेका छन् । उनीहरूको मुख्य चिन्ता भने तीव्र संक्रमणका

होम आइसोलेसनमा बसेका ८० हजार बढी संक्रमितबारे सरकार बेखबर

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । अहिले दैनिक कम्तिमा १० हजारका दरले संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । तीमध्ये अधिकांश होम आइसोलेसमै रहेका

सिटामोलको अभाव छैन

काठमाडौं । हाल बजारमा सिटामोलको अभाव भएको हल्ला चले पनि त्यो यथार्थ नभएको एसोसिएसन अफ फर्मास्युटिकल्स प्रोड्युसर अफ नेपाल (अप्पोन) ले जनाएको छ । एकैचोटि धेरै उत्पादन गर्दा औषधि बिक्री