यस्तै १५ पानीको दुषित नमुना भेटिएको छ भने फल तथा सागपातको ११ र दुग्ध र दुधजन्य पदार्थको ५ नमुना खान अयोग्य रहेको जनाएको हो ।
‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ, बच्ला कहाँ पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन, बच्नै सक्दैन,’ उहाँले भन्नुभयो, ‘संसारभरीका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– सरकारको आयू बढिमा
अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नुपरेको बताउनुभयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो ।
काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज शनिबार विशेष समारोहको आयोजना गरी ७२ औं प्रजातन्त्र दिवस मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ
हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट
काठमाडौं । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स टोरिनोसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १–१ को बराबरीमा रोकिएको हो । युभेन्ट्सका लागि म्याथिस डी लिग्टले गोल
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट