Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सडक प्रदर्शनले माइतीघर-बानेश्वरका व्यापारी प्रत्यक्ष मारमा, तोडफोडले लाखौंको नोक्सानी

उक्त क्षेत्रमा कतिपय पसलहरूमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । व्यापार व्यवसाय गर्ने क्षेत्रमा नभइ संसद भवन अगाडि नै सुरक्षा निति अपनाएर निषेधित क्षेत्र बनाउन उनीहरूको माग छ

एमसीसीको विरोध गर्नेलाई लाठीचार्ज गर्ने आदेश नदिँदा प्रहरी घाइते भए : अध्यक्ष ओली

कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो ।

‘ए’ डिभिजन लिगबाट बिग्रेड ब्वाइज क्लब रेलिगेसन

सातदोबाटालाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।

फेवातालको पानी फेरि घटाइने

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले पानी सुकाउने जानकारी दिएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको बताइएको छ । सिंचाइको नहर यही कल्भर्टबाट बग्ने गरेको

५६ वर्षीया महिलाको पेटमा ४७ किलोको ट्यूमर

काठमाडौं । एक भारतीय महिलाको पेटबाट ४७ किलोग्राम ट्यूमर निकालिएको छ । भारतको गुजरातमा बस्दै आएकि ५६ वर्षीय ती महिला पछिल्लो १८ वर्षदेखि ट्यूमरबाट ग्रसित थिइन् । शूरुमा ती महिलाले

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो ।

एमालेले संसदमा अवरोध कायमै राख्ने

काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आजको बैठकमा पनि आफ्नो अबरोध कायमै रहने जनाएको छ । आफ्ना मागमा सत्ता गठबन्धन र सभामुखले

सुनको मूल्य बढ्दा चाँदी भने स्थिर

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ५ सय

जुम्लाका सबै स्थान स्याउ सुपरजोन

काठमाडौं । जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम लागू भएको छ । जिल्लाको सबै स्थानमा स्याउ सुपरजोन लागू भएपछि किसानहरु उत्साहित भएका छन् । स्थानीयस्तरबाट

नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका