Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कांग्रेसले सर्त माने एमालेले सघाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं । उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आ.व.को साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई

रापबोर्ड नियमावली पहिलो संशोधन : छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको छिट्टै नतिजा

काठमाडौं । यो वर्षको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली–२०७६ संशोधन

अमेरिकी दबाव झेल्न नसकेर प्रधानमन्त्रीले एमसीसी संसदमा पेश गर्नुभयो : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री खनालले नेपाली कांग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वी नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

उहाँले भन्नुभयो, ‘खतरा त बढेकै छ नि, यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै

७ महिनाको व्यापार घाटा १० खर्ब १५ अर्ब

विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ८२ अर्ब बराबरको आयात हुँदा ९८ अर्ब ३४ करोड बराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।

सरकारले भन्यो, ‘युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’

परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध

बन्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बञ्चरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् लाई पक्राउ गरेको छ । बञ्चरो प्रहार गरी २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१

एमसीसीबारे धारणा बनाउन लोसपाको संसदीय दल बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा संसद्मा सरकारले टेबल गरेको एमसीसी सम्झौताबारे पार्टीको

निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः चन्द

बैतडी । निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः सुरेश बहादुर चन्द सर्वसम्मत चयन भएका छन् । १७ औं साधारण सभा तथा नवौं जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति