Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


डडेल्धुराको नवदुर्गा गाउँपालिकाका विद्यार्थीलाई कानूनी सचेतना तालिम

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका माध्यमिक विद्यालय स्तरका छात्रछात्रालाई कानूनी सचेतना तालिम प्रदान गरिएको छ । नवदुर्गा गाउँपालिका न्यायिक समितिद्वारा गाउँपालिकाभित्रका सात माध्यमिक विद्यालयहरुमा एक दिने कानूनी सचेतना प्रदान गरिएको

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख २८ हजार

भक्तपुरबाट अवैध कल सेन्टर संचालन गरेको आरोपमा एक चिनियाँ नागरिक सहित ८० जना पक्राउ

भक्तपुर । प्रहरीले सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको आरोपमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो

च्याम्पियन्स लिगमा चेल्सी विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–० ले हराएको छ । लण्डनस्थित आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन काई हाभर्ट्ज र क्रिश्चियन पुलिसिकले

एमसीसीमा सघाउन प्रधानमन्त्री देउवाको आग्रह एमाले अध्यक्ष ओलीबाट अस्वीकार

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ । आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै

एमसीसी: आ–आफ्नै रणनीतिमा प्रमुख राजनीतिक दल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि प्रमुख राजनीतिक दल आ–आफ्ने रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल

डेढ रोपनी जग्गा बालकुमारी रिमिक्सको कब्जामा

ललितपुर । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना

शेयर बजारमा १७ अंकको सुधार

लगानीकर्ताले हाइड्रोपावरमा लगानी बढाएका छन् भने त्यसकै शेयरमा १० प्रतिशतसम्मको वृद्धि भएको छ । यस दिन मैलुङ्गखोला जलविद्युत् र युनाइटेड मार्दी जलविद्युत् कम्पनीले सकारात्मक सर्किट लागेको छ ।

युक्रेनबाट छुट्टिएका क्षेत्रमा रुसी सेना पठाउने राष्ट्रपति पुटिनको आदेश

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिनुभएको छ । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका दोनेत्स्क र लुहान्स्कका पृथकतावादीहरुलाई