Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु

युरोपा कन्फरेन्स लिग : बार्सिलोना र नापोली बराबरीमा, लेस्टर सिटी र रेन्जर्स विजयी

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् भने लेस्टर सिटी र रेन्जर्स विजयी भएका छन् । बिहीबार राति भएको खेलमा

रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी ट्रयाक्टरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले

करेन्ट लागेर दाजुभाइको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : व्याजदर अझै बढाएर कर्जा विस्तार रोक्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो ७ महिनामा बढेको ऋण विस्तारलाई रोक्ने गरेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले ऋण

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा आज शुक्रबार बिहान विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको भइरहेको नेपाल

टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले आयोजक ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को खेल आजदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ओमानले नेपालको सामना गर्दैछ । यो खेल नेपाली समय

सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज शुक्रबार पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान १० बजेका लागि बोलाइएको बैठकमा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । दसौं अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।

वर्षदिनमै ७० रुपैयाँ महँगियो खाने तेल

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यबढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रुपवमा मूल्य बढाएका हुन् ।