Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘ए’ डिभिजन लिगमा आजबाट १२ औं चरणका खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीको रोचक प्रतिस्पर्धा हुनेछ

नेपालले ओमानलाई दियो ११८ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानलाई १ सय १८ रनको सामान्य विजयी लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ

आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी,

हेर्नुस् एमसीसीबारे नेपालमा कसको पालामा के भयो ?

काठमाडौं । नेपालमा अमेरिकी आर्थिक अनुदान सम्झौता (एमसीसी) सम्बन्धि प्रक्रिया वि.सं. २०६८ सालमा तत्कालिन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि सुरु भएको हो । एमसीसी प्रकृयामा नेपालका

धादिङ्गमा मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु भएको छ । नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी

प्रधानमन्त्री देउवा आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक परामर्शमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्श थाल्नुभएको छ । सत्ता गठबन्धनका नेताहरुसँग एमसीसीबारे गरेको छलफलमा सहमति

बुवाको हत्या गरेको आरोपमा २ छोरा पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बाबुको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेका छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरेको हो ।

बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौं । एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार भन्दा बढी प्रहरी खटाइएको छ

आज पनि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य