Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


हवाई इन्धनको मूल्य घटाउन माग

काठमाडौं । निजी वायुसेवा सञ्चालकहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी

न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भएकाे कानूनमन्त्रीकाे दावी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दावी गर्नुभएको छ । आज (आइतबार) राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक

घट्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटमा कति ? (हेर्नुस् सूची)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा आज आइतबार घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो

लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज आइतबार पार्टी एकीकरण हुँदैछ । बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा दिउँसो साढे २ बजे पार्टी एकीकरण हुन लागेको हो ।

धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्यो

काठमाडौं । बागलुङको धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था आएको छ । भाइरल रोग, सरुवा रोग

अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न भागमा क्षति

काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा

काठमाडौंको रबिभवनमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रबिभवनमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् ।

जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदै

काठमाडौं । विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आज आइतबारदेखि जर्मनीमा सुरू हुँदैछ । चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला जी सेभेनका नेताहरु

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री

आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखियो : वामदेव गौतम

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउनुभएको छ । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले स्थानीय