Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नवलपरासीमा न्यायाधीश र अधिवक्ताबीच विवाद, बारले भन्यो– ‘संवादबाटै समाधान खोजौं’

हप्ता दिनअघि घरेलु हिंसा सम्बन्धीको मुद्दाको बहसका क्रममा जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिवक्ता अमरबहादुर शाहले न्याय परिषद् र जिल्ला बार एसोसिएशनमा निवेदन दिएपछि बारले घटनाप्रति

भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । दाङस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई जना युवती भारतीय युवकहरूबाट

चीनको बीआरआइलाई काउन्टर दिने जी सेभेनको घोषणा

काठमाडौं । जी सेभेन राष्ट्रहरुले चीनको बेल्ट एण्ड रोड योजनालाई काउन्टर दिनका लागि ६ सय विलियन डलर खर्च गर्ने भएका छन् । जर्मनीमा आयोजित जी सेभेनको शिखर सम्मेलनले द पार्टनरशीप

बेलायती राजकुमार चार्ल्स शंकाको घेरामा

काठमाडौं । बेलायती राजकुमार चार्ल्सले कतारका शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट तीन मिलियन युरो लिएको आरोप लागेको छ । साथै उहाँले एक मिलियन युरोले भरिएको सुटकेस लिएको

टेनिस प्रतियोगितामा आज जोकोभिच, राडुकानु र एण्डी मरेकोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा आज (सोमबार) शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, इम्मा राडुकानु र एण्डी मरेकोबीच प्रतिस्पर्धा हुने भएकाे छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता सर्वियाका

फ्रेंन्चाईज क्रिकेटको विवाद संसदमा प्रवेश

काठमाडौं । फ्रेंन्चाईज क्रिकेट नेपाल टि-२० लिगको सम्झौताको विवाद संसदमा प्रवेश गरेको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपालको आधिकारिक टि-२० क्रिकेट लिगको व्यवसायिक र रणनीतिक अधिकार दिने नेपाल

एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिंदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले

कोलाेम्बियामा रंगशाला भत्किंदा ४ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । कोलाेम्बियामा साँढे जुधाई प्रतियोगिता हेर्न रंगशालमा भेला भएका दर्शक बस्ने कक्ष भत्किंदा ४ जनाको मृत्यु भएको छ । साेही घटनामा ३० जना घाइते भएका हुन् । मृत्यु हुनेमा

रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने राष्ट्रपति बाइडेनकाे घाेषणा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने घाेषणा गर्नुभएकाे छ । जी सेभेन सम्मेलनका लागि जर्मनीमा रहनु भएका अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई थप आर्थिक दबाव बढाउनका

युक्रेन आक्रमणपछि रुसी राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्किंदै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यही साता ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नुहुने भएकाे छ । युक्रेनसँग युद्ध सुरु भएपछि विदेश भ्रमणमा ननिस्कनुभएका राष्ट्रपति पुटिनले गर्न लागेको यो भ्रमणलाई महत्वका