Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो

बलिउड फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । लद्दाख क्षेत्रमा छायांकन भएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । ट्रेलरमा सञ्जय

उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु दयनीय अवस्थामा (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिरमा

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको बेला नेकपा (एकीकृत समाजवादी) ले आज शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भोलि आइतबारसम्म चल्ने बैठकमा बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा,

श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ । कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको सिरिज अष्ट्रेलियाले

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता

मधेसमा अवैध क्रसरको रजगज

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी वार्षिक बजेटमा ‘चुरे जोगाऊ : मधेस बचाऊ’ अभियानअन्तर्गत १८ करोड १० लाख बजेट विनियोजन गरेको छ । चुरे दोहनका कारण परेको प्राकृतिक प्रभाव नियन्त्रण

नेकपा एसमा पेचिलो बन्दै मन्त्री हेरफेर, दबाबमा अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन् । पार्टीकै प्रभावशाली नेता र माओवादी

बैंक अफ काठमाण्डूको गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गण्डकीका सर्वसाधारण जनतालाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य