Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि

नाकाबन्दीसँगै सुरु, अहिलेसम्म बनेन

काठमाडौं । भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ । सरकारले २०७२र ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न

म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निमार्णको लागि ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको

मुख्यमन्त्री ताकेर प्रदेशसभामा प्रतिस्पर्धा

कास्की । प्रतिनिधि सभा सदस्यका लागि देशभर चुनावी वातावरण तातिरहेझै गण्डकी प्रदेशमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । स्रोत र साधनका हिसाबले सम्भावना बोकेको गण्डकी प्रदेशमा

बदनियत राखेर लेख्न नपाए अभिव्यक्ति स्वतन्त्रता हनन हुन्छ ?

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार पत्रकारहरूलाई गलत, भ्रामक, घृणा फैलाउने र बदनियत राखेर कसैका बारेमा लेख्न नपाए अभिव्यक्ति स्वतन्त्रता हनन हुन्छ र भन्ने प्रश्न गर्नुभएको छ ।

लगानीको वातावरणमा प्रश्नचिन्ह

काठमाडौं । अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गरेर व्यवसाय गर्नेहरूमा ७७ प्रतिशतले कमी आएको छ । प्रमुख राजनीतिक दल र तिनका नेताहरूले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन

प्रियंकाविरुद्ध लखनउमा प्रदर्शन

काठमाडाैं । बालिउड अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ । हाल उनी लखनउमा छिन् । ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन्। लखनउको गोमतीनगरमा

विष्णु पौडेलमाथि प्रतिनिधि सभा उम्मेदवार थापाले लगाए गम्भीर आराेप

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार केशवबहादुर थापाले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाई गरेको गम्भीर

‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न

काठमाडौं । पहिलो पटक नेपालमा दुर्लभ ‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज (मंगलबार) बौद्ध परम्परा अनुसार ८४ हजार सयपत्री फूलको माला चढाएर पूजा

थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १५ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १ हजार १ सय ५० जनाको नमूना परीक्षण गरिएकोमा १४ जनामा