काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा क्षेत्रको खुम्बुमा हिम चितुवा फेला परेको छ । वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोस्कीले हिम चितुवाको तस्वीर खिचेर
झापा । बैंक तथा वित्तीय संस्थाले बृद्धि गरेको ब्याज दर नघटाए प्रदेश १ का व्यवसायीले कडा आन्दोलन गर्ने भएका छन् । उनीहरूले वृद्धि गरेको ब्याज तत्काल फिर्ता गरिनु पर्ने र
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा
काठमाडाैं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे छ । उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई
कपिलवस्तु । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने
काठमाडाैं । ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको बताएकाे छ । आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा
काठमाडौं । अष्ट्रेलियामा जारी विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय भएको छ । सुपर १२ चरणका खेलहरु आइतबार सकिएसँगै भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार
काठमाडौं । रुसी आक्रमणले युक्रेनले राजधानी कीभमा चरम उर्जा संकट भएपछि शहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन किभका मेयर भिटाली क्लिट्स्कोले अपिल गरेका छन् । मेयर भिटालीले रुसी आक्रमणका कारण