Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


सेयर बजारमा तेस्रो दिन पनि गिरावट

काठमाडौं । सेयर बजारमा तेस्रो दिन पनि गिरावट आएको छ । पछिल्ला दुई दिन सोमबार र मंगलबार सामान्य करेक्सन आएको बजारमा बुधबार भने डेढ अर्ब नजिक पुग्यो । उतार चढावबीच

सरकारद्वारा धानको मूल्य तोकियो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७

बझाङमा पनि भूकम्पले भौतिक संरचनामा क्षति

बझाङ । मंगलबा राति गएको भूकम्पको धक्काले बझाङ जिल्लामा पनि भौतिक संरचनामा क्षति पुर्‍याएकाे छ । जिल्लाको विभिन्न पालिकाका घर र विद्यालयहरुमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षको उमेरमा निधन

एजेन्सी । ‘ह्यारी पोटर’ सिरिजमा महत्वपूर्ण भूमिका निभाउने बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षका उमेरका निधन भएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार लेस्ली लामो समयदेखि बिरामी थिए र रोगसँग

जनताका हक र अधिकार कटौती नहुने गरी कानून निर्माण गर्छुः ओनसरी घर्ती

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न आफ्नो जित झनै सुनिश्चित गरेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौं क्षेत्र नम्बर २ को चुनावी

भारतीय हास्य कलाकार वीर दासमाथि उजुरी

एजेन्सी । भारतीय हास्य कलाकार वीर दास माथि उजुरी परेको छ । हिन्दू जनजागृति समितिले हास्यकलाकारविरुद्ध सोमबार प्रहरी चौकीमा एफआइआर दर्ता गरेको हो । यससँगै समितिका सदस्यहरूले वीर दासको शो

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई ६ दशमलव ६ रेक्टर

भारतमा ६.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । भारतमा मंगलबार ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार मंगलबार राति १ बजेर ५८ मिनेट जाँदा मणिपुरदेखि १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प

नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त

काठमाडौं । नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाउनु भएको छ । मंगलबार उपत्यका प्रहरी कार्यालयमा

अमेरिकामा संसदीय निर्वाचनको मतदान सम्पन्न

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान सम्पन्न भएको छ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटको सय मध्ये ३५ सिटका लागि मंगलबार निर्वाचन