Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताउनुभएको छ । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २

आम निर्वाचन : देशभर कति स्थानमा भयाे मतदान स्थगित ?

काठमाडौं । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाकाे निर्वाचनमा दिउँसो ३:३० बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गराउने प्रयास भइरहेकाे

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडाैं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् । आइतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका

दोलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर, मतदान स्थगित

दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई

मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

काठमाडाैं । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको

भक्तपुरमा पूर्ण शान्ति सुरक्षा छ, ढुक्क भएर मतदान गर्नुहोस्ः प्रजिअ शर्मा

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताउनुभएको छ । आईतवार प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथः गृहसचिव

काठमाडाैं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर

दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा ३ राउण्ड हवाई फायर हुँदा मतदान कार्य स्थगित भएकाे छ । शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा ३ राउण्ड हवाई हुँदा मतदान कार्य

नेकपा बहुमतका कार्यकर्ताले फुटाए मतपेटिका

काठमाडौं । कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।माछापुच्छ्रे गाउँपालिका ९ बस्ने

प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने अध्यक्ष दाहालको भनाई

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनु भएको छ । आईतबार प्रतिनिधि तथा प्रदेशस सभा सदस्य चयनका लागि मतदान गरिसकेपछि संचारकर्मीहरुसँग