Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


मतदान स्थलमा प्रहरीले चलायो ३ राउन्ड गोली

सिरहा । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे छ । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएकाे हाे

रौतहटमा २ मतदान केन्द्र नजिकै हवाई फायर

काठमाडाैं । रौतहट क्षेत्र नम्बर ३ मा मतदानाका क्रममा दुई स्थानमा आज आइतबार हवाई फायर गरिएकाे छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा हवाई फायर गरिएकाे हाे । गुजराको कनकपुर

रामकुमारी झाँक्रीले गरिन् मतदान

गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा गुल्मी क्षेत्र नम्बर – २

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यकः शंकर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ ।आज आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

चितवनकाे शिवनगरबाट प्रचण्डले गरे मतदान

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गर्नुभएकाे छ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रबाट आइतबार बिहान ७ बजे

गण्डकीका मुख्यमन्त्रीले नवलपुरबाट गरे मतदान

बिवेक भण्डारी नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गर्नु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका –१

कांग्रेसका बारा उपसभापतिसहित तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले ३ नेता तथा कार्याकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हाे। कांग्रेसका केन्द्रीय अनुशासन समितिका

अजयको ‘दृश्यम २’अनलाइनमा लिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ अनलाइनमा लिक भएको छ । अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम २’ शुक्रबार अर्थात्

देशका हिमाली भू-भागमा हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेकाे छ । साथै बाँकी भू-भागको मौसम सामान्यतया सफा

लजालु रेडपान्डा जोगाउनै सकस

काठमाडौं । वर्षेनी रेडपान्डा संरक्षणका लागि खर्च भइरहे पनि तिनको संरक्षणमा भने चुनौती बढ्दो छ । इलाम सन्दुकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगे थाम, जमुनाको चोया टार, माईजोगमाई गाउँपालिकाको प्याङ