Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रत्यक्षतर्फ कम महिला निर्वाचित: सीमान्तकृत पुरुष समेत संसद छिर्न कठिन

काठमाडाैं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला सांसदको संख्या कम हुँदा सीमान्तकृत समुदायका पुरुष समेत संसद हुन नपाउने भएका छन् । प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून

दोलखाका १० मतदान केन्द्रमा १५ गते पुनः मतदान

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान

संविधानमा के छ सरकार बन्ने प्रावधान ?

काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका

भाडाकै घरमा नयाँ संसदकाे पहिलो बैठक

काठमाडौं । प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भाडाकै

एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुग्छ : रिमाल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताउनुभएको छ । आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ५ औँ सामाजिक

कोभिडले पारेकाे असर न्यूनिकरण सुनिश्चित गर्न आइएलओको सुझाव

काठमाडौं । दक्षिण एशियाका रोजगारदाता, ट्रेड युनियन र सरकारी प्रतिनिधिहरूबीच पोस्ट कोभिडको अवस्थाकाे बारेमा काठमाडौंमा छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पहलमा आयोजित कार्यक्रममा कोभिड–१९ ले कार्यस्थल र

उदयपुर-१ मा मतगणना अवरुद्ध

काठमाडौं । उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ । आज आइतबार पछिल्लो पटक खोलिएको १० वटा बाकसमा उदयपुर प्रदेशसभा १ काे (२) काे १ सय मतपत्र भेटिएपछि

उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो बनाउने नेता किमको घोषणा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गर्नुभएकाे छ । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ

सिन्धुलीमा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसकाे प्रयोग बढ्याे

सिन्धुली । सिन्धुलीमा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसको प्रयोग बढ्न थालेको छ । सिन्धुलीमा जुनार फललाई प्रशोधन गरी जुस र स्क्वासका साथै अन्य विभिन्न खाद्य तथा पेय पदार्थ बनाउन

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम