काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि बनेको अन्तरिम सरकार एक हप्तासम्म पनि मन्त्रिपरिषद विस्तारमा अलमलिरहेकाे छ । प्रधानमन्त्री सुशीला कार्कीकाे काँधमा अधिकांश मन्त्रालयको जिम्मेवारी रहेकाे हाे । १०-११ सदस्यीय मन्त्रीमण्डल गठन
काठमाडाैं । नेकपा एमालेले दोस्रो विधान महाधिवेशनबाट सर्वसम्मतिले विधान पारित गरेको छ । ललितपुरको गोदावरीमा ३ दिनसम्म संचालन भएकाे साेही महाधिवेशनले केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्षका रुपमा अघि सारेको हाे