Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


उपत्यकामा सुकुम्बासी समस्या झनै जटिल बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडौं । काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापनको विषय जटिल बन्दै गएको छ। काठमाडौंका नदी किनार लगायतका स्थान अतिक्रमण गरी बसेकाहरुलाई हटाउन निरन्तर पहल भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन।

विद्युत खरिद विवाद, सम्झौतामा ४३ करोड रूपैयाँको गडबडी (भिडियाे रिपोर्ट)

काठमाडौं। नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच विद्युत खरिदमा भएको सम्झौता विवादमा तानिएको छ। सोही कम्पनीसँग विद्युत खरिदको सम्झौतामा ४३ करोड रुपैयाँ बराबरको गडबडी भएका प्रमाणहरु बाहिरिएका हुन् । यसमा

बाबुराम भट्टराई वैकल्पिक शक्तिकाे दौडधूपमा !

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक शक्तिहरुमा भइरहेको उथलपुथलकैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति बनाउने भन्दै छलफल अघि बढाउनुभएकाे छ। जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट

नेपाली कम्युनिष्ट पार्टी घाेषणा: नेतृत्वमा पुरानै अनुहार (भिडियाे रिपाेर्ट)

काठमाडाैं । देशका छरिएर रहेका विभिन्न १० वटा वामपन्थी घटकहरु एउटै पार्टीमा समाहित भएका छन् । काठमाडाैंमा बुधबार एक समाराेहकाबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वटा घटकबीच एकता

‘विशेष महाधिवेशन नै अन्तिम विकल्प'(भिडियाे रिपाेर्ट)

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष भेलाबाट आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न दबाब दिने भएको छ। पार्टी नेतृत्वले निर्वाचन अघि १५औं महाधिवेशन गर्न आनाकानी गरिरहेको समयमा

ठूला राजस्व छलीका घटनामा सरकार मुकदर्शक (भिडियाे रिपाेर्ट)

काठमाडाैं । देशमा राजस्व छलीका घटनाहरु व्यापक रुपमा बढिरहेका छन् । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुमाथि प्रभावकारी रुपमा कारबाही अघि बढ्न सकेको छैन । जसका

दीपक भट्टको समूह नयाँ सरकारसँग पहुँच विस्तारको प्रयासमा

काठमाडाैं । राज्यसत्तालाई नै आफू अनुकूल प्रयोग गर्दै आएका विवादास्पद व्यावसायी दीपक भट्टमाथि सरकारले अनुसन्धानको फाइल अघि बढाउन थालेको छ। जसको छनक प्रधानमन्त्री सुशीला कार्कीले दिइसक्नुभएको हाे । उहाँले भ्रष्टाचारजन्य

दीपक भट्टकाे उपत्यकामै १६ सय रोपनी जग्गा (भिडियाे रिपाेर्ट)

काठमाडाैं । विवादास्पद व्यवसायी दीपक भट्टले १६ सय रोपनी भन्दा बढी जग्गा अनियमित रूपमा सञ्चालन गरेको गम्भीर आरोप लागेको छ। सरकारी जग्गा, राष्ट्रिय निकुञ्ज क्षेत्र र हदबन्दी कानून उल्लंघन गरी

प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण खोइ ? (भिडियाे रिपाेर्ट)

काठमाडाैं। गत भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दाेलपछि अन्तरिम सरकार बनेको पनि डेढ महिना बित्दा समेत सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन सकेका छैनन् । सम्पत्ति विवरण नबुझाउँदा

कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषय पेचिलो बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडौं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक दलभित्र पुस्तान्तरणको विषय जोडतोडका साथ उठेको छ । पहिलो पुस्ताका नेताहरुकै कारण मुलुकले ठूलो क्षति ब्यहोरेको भन्दै दाेस्राे पुस्ताका नेताहरुले अब मार्ग प्रशस्त गर्नुपर्ने माग