Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको जन–प्रदर्शन (भिडियो रिपाेर्ट)

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेले जन–प्रदर्शन गरेका छ। वर्तमान सरकार प्रतिगमकाे बाटाेमा अघि बढेकाे संविधान विपरित भएकाे भन्दै एमालेले शनिबार जन प्रदर्शन गरेकाे हाे । अब नेकपा एमाले

कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचकाे विवाद चर्किंदै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर रुपमा मिति सरिरहेकाे छ। पार्टीको १५औं महाधिवेशनकाे बारेमा निर्णय गर्न अख्तियारी पाएको यो बैठक अहिलेसम्म अनिर्णित नै बनेकाे हाे। साेही बैठक शुरु भएको

एनपीएलले फस्टायो व्यापार (भिडियाे रिर्पाेट)

काठमाडौं ।नेपाल प्रिमियर लिगले नेपालका क्रिकेट खेलाडीसँगै साना व्यवसायीहरुको दैनिकीलाई पनि चलायमान बनाएको छ । एकातिर यो लिगले राष्ट्रिय क्रिकेटको स्तरलाई उचाइमा पुर्‍याउने काम गरेको छ भने अर्कोतिर साना व्यवसायीहरुलाई

महाधिवेशन नजिकिंदै गर्दा एमालेमा रस्साकस्सी (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिंदै जाँदा पार्टीभित्र रस्साकस्सी शुरु भएको छ। पार्टीका महत्वपूर्ण पदहरुमा कसलाई अघि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल अघि बढेको हाे। महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा

प्रविधिको उच्चतम प्रयोगले एनपीएलमा आकर्षण थप्दै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट निकै उत्साहपूर्ण र भब्य रुपमा शुरु भएको छ। विभिन्न प्रविधिको प्रयोग गरिएको हुनाले यस पटक एनपीएल निकै रोचक हुने अनुमान गरिएको हाे।

उपभोक्ता अदालतमा मुद्दा दर्ता र फर्छ्यौटको गति सुस्त (भिडियाे रिपाेर्ट)

काठमाडाैं । शुरुवाती चरणमा चिकित्सकीय लापरबाही सम्बन्धि मुद्दाको फैसला गर्दा विवादमा तानिएको उपभोक्ता अदालतले पछिल्लो समय भने आफूलाई सुस्त बनाउने प्रयास गरेको छ। अदालतमा उपभोक्ताहरुको उपस्थिति भने त्यति देखिने गरेको

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लड लाइट बालेर खेल हुँदै (भिडियाे रिर्पाेट)

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

कांग्रेसभित्रकाे खिचातानी ! (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक महिनादेखि जारी रहेकाे छ। पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमै यत्तिका दिनदेखि छलफल भइरहे पनि निष्कर्ष आउन सकेको छैन। सकेसम्म ढिलो

विद्युत खरिदमा कानूनको उल्लंघन (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच भएको विद्युत खरिद सम्झौतामा कानूनी प्रश्नहरु पनि उठ्न थालेका छन्। प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको विद्युत खरिद सम्झौता

ऊर्जामन्त्री घिसिङ शंकैशंकाकाे घेरामा ! (भिडियाे रिपाेर्ट)

काठमाडौं। देशमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाउनुभएका ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङ पछिल्लो समय एकपछि अर्को प्रकरणमा विवादमा तानिन थाल्नुभएकाे छ। विशेषगरी अन्तरिम सरकारमा मन्त्री भएपछि घिसिङ विवादमा पर्ने