Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बालेन शाह नेतृत्वको सरकार विपक्षी दलहरुको निशानामा (भिडियाे रिपाेर्ट)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विपक्षी दलहरुको निशानामा पर्न थालेको छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विपक्षी दलहरुले दबाब दिन थालेका छन् । नेपाल भारत

सुधन गुरुङ कमब्याक (भिडियाे रिपोर्ट)

काठमाडाैं । सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । छानबिन समितिले उनीमाथि सार्वजनिक रूपमा उठाइएका आरोप पुष्टि हुन नसक्ने निष्कर्ष निकालेपछि उनी गृहमन्त्रीमा पुनर्वहाली भएका हुन् । गुरुङको पुन:नियुक्तिलाई

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा जुटेन सहमति (भिडियाे रिपोर्ट)

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकको पहल गर्दै सत्ता पक्ष र प्रतिपक्षबीच बढ्दै गएको संवादहीनता अन्त्य गर्ने प्रयास गरेका छन् । पछिल्ला दिनमा संसद्मा

बालेन अभिव्यक्तिले बबाल (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाल–भारत सीमाको विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति यतिबेला राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा छ । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको आशय व्यक्त गरेको दाबी सार्वजनिक भएपछि त्यसको

क–कस्को हुँदैछ सम्पत्ति छानबिन ? (भिडियाे रिपोर्ट)

काठमाडाैं । सम्पत्ति छानबिन आयोगले विभिन्न कालखण्डमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । आयोगले उनीहरूलाई आफ्ना तथा परिवारका सदस्यहरूको नेपाल र विदेशमा

संसदमा अवराेध (भिडियाे रिपोर्ट)

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई लिएर दलहरुबीच विवाद बढ्दै जाँदा बुधबार प्रतिनिधि सभाको बैठक प्रभावित भयो । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुबारे प्रधानमन्त्री बालेन शाहले

कस्ताे छ नीति तथा कार्यक्रम ? (भिडियाे रिपाेर्ट)

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसदको आजदेखि शुरु भएको बजेट अधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा

नेतृत्व परिवर्तनको दबाब (भिडियाे रिपोर्ट)

काठमाडाैं । पुराना दलहरु भित्रको नेतृत्व विवाद यतिबेला निकै पेचिलो बन्दै गएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको नेपाली कांग्रेसभित्र आफ्नै खाले विवाद चर्किंदा नेकपा एमाले र नेपाली कम्युनिष्ट

अध्यादेशको शासन (भिडियाे रिपोर्ट)

काठमाडाैं । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ८ वटा अध्यादेश जारी गरेका छन् । यी अध्यादेशले मुलुकमा शासकीय सुधारको संकेत मात्र दिएका छैनन्, राजनीतिक नियुक्ति खाएका धेरैको

राजनीतिक पदमुक्ति बर्खास्तीको तरङ्ग (भिडियाे रिपोर्ट)

काठमाडौं ।सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेशबाट झण्डै १५ सय पदाधिकारीहरु पदमुक्त हुँदैछन् । विभिन्न नियामक निकाय, सार्वजनिक संस्थान र समितिहरुका पदाधिकारीहरु पदमुक्त हुने भएपछि राजनीतिक वृत्तमा यो