Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


सुनचाँदीको मूल्य आज पनि ह्वात्तै बढ्याे

काठमाडाैं । नेपाली बजारमा साेमबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन साेमबार तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा

सार्वजनिक बिदामा पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले एक निर्देशनमार्फत होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले साेमबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ। उहाँले सोमबार दिउँसो राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिनुभएकाे हाे। प्रधानमन्त्री कार्कीले

रौतहटमा शंकास्पद वस्तु फेला

काठमाडाैं । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीकोभित्री सडकमा साेमबार बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरेकाे प्रहरीले बताएकाे हाे ।

वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा-सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले युद्धग्रस्त क्षेत्रमा

होली मनाउन शुरू, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडाैं । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । साेमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभरी होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि

अमेरिकी सैनिकको निधनकाे बदला लिने राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिनुभएकाे छ । राष्ट्रपति ट्रम्पले साेमबार सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको

देशका सबै मतदान केन्द्रमा आजदेखि कर्मचारी र सुरक्षाकर्मी खटिंदै

काठमाडाैं । यहि फागुन २१ गते हुने निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु साेमबार अपराह्नसम्म देशभरीका मतदान केन्द्रहरुमा पुग्ने भएका छन् । निर्वाचन आयोगले साेमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गर्ने साेमबार अन्तिम दिन भएकाे बताएकाे छ। राजनीतिक दलहरुले साेमबार देशभरी विभिन्न

हाेली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिल्ने राष्ट्रपति पौडेलकाे विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली) ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास गर्नुभएकाे छ । होली पर्वको सुखद अवसरमा साेबार एक शुभकामना