Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


संसद विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे (तस्बिरसहित)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताउनुभएकाे छ । सभामुख घिमिरेले बिहीबार जेनजी आन्दोलनका क्रममा जलेको संसद भवन अनुगमनका क्रममा

कैलालीका सरकारी कार्यालयबाट अत्यावश्यक सेवा शुरू

बिराज रोस्यारा कैलाली । जेनजी युवाको आन्दोलनपछि बन्द भएका कैलालीका सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा पुन: सुचारु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, भन्सार र जिल्ला अदालतसहितका कार्यालयले अत्यावश्यक सेवा दिन

गाेरे कारागारमै फर्किए, अरू ९ हजार कहाँ गए ? (भिडियाे रिपाेर्ट)

रमेश धमला काठमाडौं । गत भदौ २३ र २४ गतेको उथलपुथलकारी आन्दोलन पछि नयाँ सरकार गठनसँगै परिस्थिति सम्हालिंदै गएको छ । तर शान्ति सुरक्षाको चुनौती भने कम भएको छैन । विशेष

कति डढ्याे नेताकाे पैसा, अब कति बाँकी ? (भिडियाे रिपाेर्ट)

विकास थपलिया काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशासनको माग गर्दै जेनजी युवाहरुले आह्वान गरेको आन्दोलनले सत्तापलट मात्रै गरेन बरु उनीहरुले दावी गरे जस्तै नेताहरुले देश लुटेका दृश्यहरु पनि सतहमा ल्याइदिएकाे छ।

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा पत्रकार महासंघ उपत्यका समितिद्वारा पनि दीप प्रज्वलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा पनि दीप प्रज्वलन गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा बुधबार साँझ महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका

उद्योग व्यवसायमा गरिएको आगजनी, तोड्फोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोड्फोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एफएनसिसिआईको

अन्तरिम सरकारका ३ मन्त्रीले गरे क्षतिग्रस्त मन्त्री निवासको निरीक्षण

काठमाडौं । अन्तरिम सरकारका ३ जना मन्त्रीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोड्फोड र क्षतिको मूल्यांकन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ,

ऊर्जामन्त्री घिसिङसहित ३ मन्त्रीले गरे क्षतिग्रस्त संघीय संसद भवनकाे अवलोकन

काठमाडौं । नेपाल सरकारका मन्त्रीहरुले जेनजी आन्दाेलनकारीहरुले आगजनिसहित क्षति पुर्याएकाे संघीय संसद भवनको अवलोकन गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून,

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने ऊर्जामन्त्री घिसिङकाे तयारी

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले बुधबार दिउँसाे