Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित


845
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकाे छ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको चोथो दिनको बैठक प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।

पाँचौं बैठक यहि कात्तिक दिउँसो १ बस्ने बस्ने कांग्रेसले जनाएकाे छ।

Skip This