Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


पहिला बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउथे: सन्दीप लामिछाने

काठमाडाैं। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले साेमबार पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउन सक्ने बताउनुभएको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई

जेनजी समूह प्रधानमन्त्री कार्की भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्कियाे

काठमाडाैं। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएकाे छ। उनीहरुले प्रधानमन्त्रीलाई भेटनका लागि साेमबार दिनैभरी सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमै जेनजी समूहकाे आक्राेश

काठमाडौं । जेनजी युवाहरूको एक समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेकाे छ। तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यूयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले ह्वाइट हाउसमा पहिलो औपचारिक भेटवार्ता गर्नुभएकाे छ। साेही भेटवार्ताका क्रममा गत शुक्रबार समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि मेयर

बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया अस्पताल भर्ना

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई छातिमा संक्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ। बंगलादेश न्यूज २४ ले जियाका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै आइतबार राति स्वास्थ्य परीक्षणका

नेपालमा डेंगु संक्रमितको संख्या करिब ८ हजार पुग्याे

काठमाडौं। देशैभरी पछिल्लो एक हप्तामा ५५ जनामा डेंगुको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस हप्ता १ सय ९ जनामा डेंगु परीक्षण गर्दा

शेयर बजार आज ४७ अंकले बढ्याे

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार ४७ दशमलव २२ अंकले बढेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव ८१ प्रतिशतले बढेर २ हजार ६ सय ४७

नेपाल सरकारको मुख्य-सचिवमा अर्याल नियुक्त

काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले साेमबार अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यहि मंसिर १० गते मुख्यसचिव एकनारायण

एनपीएल क्रिकेटमा विराटनगर किङ्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साेमबार दिउँसाे भएकाे खेलमा टस

शहरी मन्त्रालयको ६१ अर्ब ७६ करोड रूपैयाँ रकम रोक्काः सचिव सिग्देल

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार