Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सामाजिक सुरक्षा कोषमा रहेको डेढ खर्ब रूपैयाँ रोजगारीको लागि खर्च हुन सकेनः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषमा जम्मा भएको रकम युवाहरुको रोजगारिको लागि खर्च हुन नसकेको बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै

दाह-संस्कारका लागि तयार गरेपछि एक महिला जीवित, सबै चक्कित

एजेन्सी। थाइल्याण्डमा दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र हलचल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित भएका छन्। बैंकक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’

पाकिस्तान सेनाकाे आक्रमणमा परी अफगानिस्तानमा १० जनाको मृत्यु, ४ घाइते

एजेन्सी। पाकिस्तान सेनाले अफगानिस्तानका पूर्वीक्षेत्रहरूलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी १० जना सर्वसाधारणको मृत्यु भएको छ। साेही घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो।तालिवान

शेयर बजारमा आज झिनो अंकले बढ्याे

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ५ दशमलव ३२ अंकले बढेको छ। ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ आयोगमा दर्ता

काठमाडाैं। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नुमा लिम्बुको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलबार दल दर्ताकाे प्रमाण पत्र पाएको हाे। दल दर्ता

नेकपाको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने संयोजक दाहालकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यहि मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना

उद्योगीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः सचिव घिमिरे

काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीहरुलाई कर्मचारीहरुले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार उद्योग दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

आगामी निर्वाचनकाे प्रयोजनका लागि आयोगमा ६८ दल दर्ता

काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८

महिलाको नियुक्ति र बढुवालाई प्राथमिकता दिनेछुः प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ। काठमाडौंमा मंगलबार एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले यस्ताे बताउनुभएको हो। प्रधानमन्त्री

सार्वजानिक खपतको लागि निर्वाचन हुँदैन भन्नेलाई काम गरेर जवाफ दिन्छु: गृहमन्त्री अर्याल

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ। भैरहवामा मंगलबार लुम्बिनी प्रदेशद्वाराआयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले निर्वाचनलाई नै मूल मन्त्र