Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


यमनमा जासुसी गरेकाे आरोपमा १७ जनालाई मृत्युदण्डकाे सजाय

एजेन्सी। यमनमा हुथी नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ। इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित साबा समाचार एजेन्सीले

भियतनाममा भीषण बाढीमा परी ९० जनाको मृत्यु

एजेन्सी। भियतनाममा निरन्तर परेको भारी वर्षा र बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा ९० जनाकाे मृत्यु भएकाे छ। अधिकारीहरूले आइतबार धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेकाे समेत

पत्रकार खनिया झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैं। रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत अवस्थामा भेटिनुभएकाे छ। काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा बस्दै आएका खनिया आफू बस्ने घरको बरण्डाको रेलिङमा आइतबार झुन्डिएको अवस्थामा फेला परेको

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

काठमाडाैं। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार तिलकोत्सव विधि गरिएको हो। राममन्दिरको

नेपाली महिला फुटबल टोलीको बिदाई

काठमाडाैं। इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ। कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल

दृष्टिविहीन महिला टी-२० विश्वकपको उपाधि भारतले जित्यो

काठमाडाैं। दृष्टिविहिन महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भीडन्तमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो। प्रतियोगिताको उपाधि भारतले जित्दा नेपालले

शेयर बजार आज दोहोरो अंकले बढ्याे

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार दोहोरो अंकले बढेको छ। आइतबार बिहान बजार खुलेदेखि नै उकालो यात्रा समातेको बजार परिसूचक नेप्से ३९ दशमलव ९२ अंक बढेर २

प्रधानमन्त्री कार्कीविरूद्धको मुद्दामा सर्वोच्चकाे कारण देखाउ आदेश

काठमाडाैं। सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको छ। विभिन्न ११ देशका राजदूत फिर्ता सम्बन्धि निर्णय कार्यान्वयन नगर्न दिइएको आदेशको

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित सोही पार्टीको घोषणा सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। पूर्वप्रधानमन्त्री भट्टराईले

आगामी निर्वाचनका लागि सुरक्षा निकायलाई सवारी खरिद गर्ने गृहको तयारी

काठमाडौं। आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रिया समेत अघि बढेको छ। गृह मन्त्रालयको सक्रियता