Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राष्ट्रिय सभागृहमा एक समाराेहकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टीकाे घोषणा (तस्बिरसहित)

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ। काठमाडाैंमा आइतबार राष्ट्रिय सभा

सरकारकाे स्वामित्वका १० निकायका कोषमा मात्रै ४० अर्ब बढी रकम मौज्दात

काठमाडाैं। सरकारी निकायहरुका १० वटा कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम मौज्दात रहेको पाइएको छ। हालै सरकारले गराएको एक अध्ययन अनुसार सार्वजनिक संस्थारनिकायहरुमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तभरण, अवकाश

नयाँ १० राजनीतक दल आयोगमा दर्ता

काठमाडौं। निर्वाचन आयोगले शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएकाे जनाएकाे छ। श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले मन्त्रिपरिषदकाे सिफारिसमा शुक्रबार साेही अध्यादेश जारी गर्नुभएकाे हाे।

घोषित मितिमै आगामी निर्वाचन हुन्छ: मन्त्री घिसिङ

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएकाे छ। जनकपुरधाममा शुक्रबार संचारकरमीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सरकार प्रतिबद्ध भएर आगामी निर्वाचनको तयारीमा

बारामा जेनजी अगुवा र स्थानीय प्रशासनबीचकाे वार्ता जारी

काठमाडाैं। बारामा जेनजी’ अगुवा र स्थानीय प्रशासनबीचकाे वार्ता जारीरहेकाे छ। सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा हाल वार्ता जारी रहेकाे हाे। वार्तामा जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका

बंगलादेशमा भूकम्पमा परी ६ जनाकाे मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। मध्य बंगलादेशमा ५ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएकाे छ। साेही भूकम्पमा परी शुक्रबार ६ जनाको मृत्यु भएकाे हाे। दर्जनौं नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका अधिकांश

पाकिस्तानमा रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। पाकिस्तानमा एक रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु भएकाे छ। पूर्वीपञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको साेही कारखानामा शुक्रबार भएकाे विस्फाेटमा परी अन्य धेरै घाइते भएको प्रहरीले बताएको हाे।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनमा शान्ति स्थापना गर्न २८ बुँदे योजना सार्वजनिक (२८ बुँदे याेजनासहित)

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान

कम्बोडियामा बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। कम्बोडियामा एक यात्रु बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ। प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको साेही बस बिहीबार मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा