Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियस

काठमाडौं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबार बिहान ५ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ। अधिकतम तापक्रम भने १७ डिग्री सेल्सियस पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे। यसअघि बिहीबार बिहानको तापक्रम

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका राजनीतिक दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्ने भएकाे छ। आयोगले शुक्रबार नै राजनीतिक दललाई चुनाव चिह्न समेत प्रदान गर्ने

एमालेको महाधिवेशनका कारण नागढुंगा-मलेखु सडक आज र भाेलि खुला

काठमाडाैं। नागढुंगा-मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ। तर यसअघि भने नागढुंगा-मलेखु सडकखण्ड दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति गरिएकाे थियाे।नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशन उद्‌घाटन सत्रलाई

१३३ देशका ७ करोड ३० लाख बालबालिकाको सुरक्षा सुनिश्चित गर्न ७ अर्ब ६६ करोड डलर आवश्यक: युनिसेफ

एजेन्सी। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १ सय ३३ देशका ७ करोड ३० लाख बालबालिकालाई सहयोग पुर्‍याउन ७ अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको

९१ किलोग्राम अवैध गाजा बरामद

काठमाडाैं। प्रहरीले पर्साको ठोरी गाउँपालिकाबाट अवैध ९१ किलोग्राम गाजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले बिहीबार पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सोही

एनपीएल क्रिकेटकाे फाइनल खेल भाेलि हुने

काठमाडौं। जारी दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार दिउँसो साढे ३ बजेदेखि शुरु हुने फाइनल खेलमा साविक

जेनजी विद्राेह: साढे ८४ अर्बको क्षति, पुनर्निर्माणमा ३६ अर्ब बढी आवश्यक

काठमाडाैं। जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।  साेही समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका

नेकपा एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडाैं । नेकपा एमालेले ११ औं महाधिवेशनको संघारमा सचिवालय बैठक बाेलाएकाे छ। पार्टी मुख्यालय च्यासलमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन ६ सदस्यीय समिति गठन

काठमाडौं । निर्वाचन आयोगले जनसंख्याकाे आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र

नारायणगढ-बुटवल सडक अन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुलकाे निर्माण कार्य सम्पन्न

काठमाडाैं। नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सम्पन्न भएकाे छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सम्पन्न