Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


कम्बोडिया-थाइल्याण्डबीचकाे सीमा द्वन्द्व फेरि चर्किंदै

एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ। कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिम जारी गर्दै शुक्रबारसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वका कारण कम्बोडियाली

गाजामा हमासका वरिष्ठ लडाकुकाे मृत्यु भएकाे इजरायली सेनाकाे दावी

एजेन्सी। इजरायली सेनाले शनिबार गाजा शहरमा हमासका एक वरिष्ठ लडाकुमाथि आक्रमण गरेको दावी गरेकाे छ। इजरायलकाे रक्षा बलले एक विज्ञप्ति जारी गर्दै शिन बेट सुरक्षा एजेन्सीसँगको समन्वयमा आक्रमण गरिएको दावी

अमेरिकामा युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते

एजेन्सी। अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था

संघीय संसद सेवा दिवस आज विविधि कार्यक्रम गरेर मनाइँदै

काठमाडौं। संघीय संसद सेवा दिवस आइतबार विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते साेही दिवस

एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा आज बन्दसत्र शुरू हुँदै

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार बन्दसत्र शुरु हुने भएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार मध्याह्न १२ बजेदेखि बन्दसत्र शुरु हुने एमालेले जनाएकाे

बागमतीसहित ५ प्रदेशमा दिउँसाे र राति माैसममा बदलीकाे सम्भावना

काठमाडाैं। हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ। त्यस्तै, आइतबार दिउँसाे भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा भने आंशिक बदली हुने

टर्किएले बेन्चमार्क दर १५० बीपीएसले घटाएर ३८ प्रतिशतमा पुर्‍यायो

एजेन्सी। टर्किएको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क एक हप्ताको रिपो दर १ सय ५० आधार बिन्दुले घटाएर ३८ प्रतिशतमा पुर्‍याएको बैंकको मौद्रिक नीति समिति (एमपीसी) ले जनाएको छ। बैंकले नोभेम्बरमा खाद्यान्नको

सञ्चारमन्त्री खरेलको टिप्पणीः ‘नेताहरू घाटमा जाने बेलासम्म पनि आफैं नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्’

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दावी गर्नुभएको छ। राष्ट्रिय युवा परिषदले शुक्रबार आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

काठमाडाैं । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका-४ चिउरीवासमा शुक्रबार जिप दुर्घटनामा परी ८ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै

सुनचाँदीकाे मूल्य आज ह्वात्तै बढ्याे

काठमाडाैं। नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुन ३ हजार ५ सय रुपैयाँले बढेको जनाएकाे हाे। शुक्रबार सुन प्रतितोला