Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


आगजनीका कारण खण्डहर प्रधानमन्त्री र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्री घिसिङको निर्देशन (भिडियाेसहित)

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय

कर तिर्ने समय थप एक महिना थपियाे

काठमाडौं । सरकारले कर तिर्ने समय १ महिना थप गरेको छ । कानूनअनुसार यहि भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि १ महिनाको समय थप गरिएको आन्तरिक

निजामती कर्मचारीकाे दरबन्दी २० प्रतिशतले कटाैती गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको

जेनजीको आन्दाेलनका क्रममा मृत्यु भएका व्यक्तिकाे सम्मान स्वरूप भाेलि सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने (सूचनासहित)

काठमाडौं । सरकारले जेनजी युवाहरुको आन्दाेलनका क्रममा मृत्यु भएका व्यक्तिहरुकाे सम्मान स्वरूप बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । गृह मन्त्रालयले मंगलबार यहि भदौ २३ र २४ गते जेनजीको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएकाे छ। उहाँले मंगलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुने बताउनुभएकाे हाे । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा

कार्की नेतृत्व सरकारकाे “मिसन निर्वाचन” तयार छ त आयाेग ? (भिडियाे रिपाेर्ट)

दिपक आचार्य काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्व सरकारको मुख्य दायित्व भनेकाे निर्वाचन सम्पन्न गर्नु रहेकाे छ । प्रतिनिधि सभाको विघटन गर्दै आगामी फागुन २१ गतेका लागि

आगामी विजया दशमीकाे टीकाकाे साइत सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालका दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार एक सूचना जारी गर्दै दशैंका विभिन्न साइत सार्वजनिक गरेको हाे । आगामी

जेनजीकाे आन्दाेलन पछि: ‘काठमाडाैंका मेयर बालेन र धरानका मेयर हर्कबीचकाे टकराव सतहमा’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्ने बताउनुभएको छ । मेयर बालेनले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको हो । उहाँले

मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने प्रधानमन्त्री कार्कीकाे तयारी, विषय विज्ञलाई मन्त्री बनाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने तयारी गर्नुभएकाे छ। एक मिडियाले लिएकाे अन्तर्वार्ताका क्रममा उहाँले मन्त्रिपरिषद करिब १० देखि ११ भन्दा बढी नबनाउने बताउनुभएकाे हाे ।

जेनजीकाे आन्दोलन पछिकाे अत्यास ! (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा काठमाडाैं । यहि भदाै २३ र २४ गते जेनजी युवाले गरेकाे आन्दोलनले नेपालमा परिवर्तनको झल्को त दियो । तर आन्दोलनका नाममा भएको क्षतिले मुलुकलाई नै जोखिममा पारेको हाे