Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना शुरू

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको काम शुरु भएको छ। मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी

झापामा हात्तीको आक्रमणमा परी एक पुरूषको मृत्यु

काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै बिहीबार बिहान हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

सहकारी प्रकरण: रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेशी

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च

मतगणनाको लागि एमालेको निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्नेकाम सकिएको छ। चिप निकाल्ने काम सकिएपछि एमालेको निर्वाचन समितिको बैठक बस्ने भएको हो। बैठक सकिएपछि एमालेको नयाँ

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि भएको मतदान २२ घण्टापछि सम्पन्न

काठमाडौं। नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सोही मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको एमालेको निर्वाचन आयोगले जनाएको हो। मतदान

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा बुधबार बिहान सवाँ ९ बजेदेखि शुरू भएकाे मतदान हाल जारी रहेकाे हो। भृकुटीमण्डप बाहिरको

नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण सम्बन्धी ऋण सम्झौता

काठमाडाैं। नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ। अर्थ

पोखरा सडक महोत्सव पौष १३ गतेदेखि शुरू हुने

काठमाडाैं। पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवकाे बारेमा जानकारी गराएको हो। महोत्सव पुस १३ देखि

प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। राजदूत सोङले आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका कारण बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ

राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र ताेकिंयाे (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण