Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


हमासद्वारा ४८ जना इजरायली कैदीबन्दीको बिदाई तस्बिर सार्वजनिक

एजेन्सी । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ जना इजरायली कैदीबन्दीहरूको बिदाई तस्बिर सार्वजनिक गरेको छ । इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणका कारण गाजा क्षेत्रमा राखिएका कैदीबन्दीहरूको सुरक्षालाई

बुटवलकाे दाउन्ने सडक-खण्डमामा दशैंभरी ठूला सवारी साधन सञ्चालन रोक

काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैंभरी ठूला सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार भएको छलफलपछि सोही सडकखण्डमा

कांग्रेसद्वारा जेनजी आन्दोलनका मृतकप्रति दीप प्रज्वलन

काठमाडाैं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले जेनजीकाे आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा शनिबार साँझ भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन

कैलाली कारागारबाट फरार कैदीबन्दी धमाधम फर्किंदै

बिराज रोस्यारा कैलाली । कैलाली कारागारबाट भागेका कैदीबन्दी धमाधम फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरु फर्किन थालेका हुन् । अधिकांश स्वस्फूर्त रुपमा कारागार फर्किएका

जेनजीकाे आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा न्यायिक छानबिन गर्न सरकारसँग लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे आग्रह

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत भदौ २३ र २४ गते भएको जेनजी युवानकाे आन्दोलनका घटनासहित त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गर्नुभएकाे छ ।

लुम्बिनी तन्दुरी व्यवसायी संघद्वारा क्षतिग्रस्त काठमाडाैं उपत्यका प्रहरी कार्यालयलाई सामग्री सहयोग

काठमाडाैं । लुम्बिनी तन्दुरी व्यवसायी संघले आगाजनीबाट क्षतिग्रस्त भएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आवश्यक पर्ने सम्पूर्ण सामग्री सहयोग गरेकाे छ । संघले शनिबार जेनजी युवाले गत भदाै २३ र

धरान उपमहानगरले २ अर्ब २० करोड बढीकाे बजेट ल्यायो

काठमाडाैं । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १७औं नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले शनिबार आर्थिक वर्ष २०८२/०८३ का लागि २

विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरूद्ध सडक खुलाउने यातायात मन्त्रालयकाे तयारी

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा

चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई ऊर्जमन्त्री घिसिङकाे निर्देशन, (७ निर्णय सहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाड पर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षा सम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी

स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एसाेसिएशन

काठमाडाैं । नेपाल इन्जिनियर्स एसाेसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । एसाेसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले शनिबार जेन्जी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भएको सोही मन्त्रालयको भवन