Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेता पुन

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन सम्पन्न गर्न राजनीतिक

निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती: नेता खनाल

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबै भन्दा प्रमुख रहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो

सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य हुँदैन: सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा बसेका नेपाली र अन्तर जिल्ला मतदानको

अन्तरिम सरकारका मन्त्रीको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदै: नेता पाण्डे

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले अन्तरिम सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्रीहरुले

निर्वाचनका लागि तत्काल शीर्ष नेतासँग छलफल गर्न प्रधानमन्त्री कार्कीसँग कांग्रेसकाे आग्रह

काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्न आग्रह गरेकाे छ। सिंहदरवारमा साेमबार प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय

देउवा र ओलीबीच भेटवार्ता (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। महाराजगञ्जमा साेमबार देउवा र ओलीबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको हाे। भेटका क्रममा

शेयर बजारमा आज दोहोरो अंककाे जिरावट

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा ओर्लिएको हाे।बजारमा कुल

भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा सञ्चालन

काठमाडाैं। संखुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा साेमबारदेखि शुरु भएको छ। टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् । टेलिकम खाँदबारीका

श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि जेठानको हत्या

काठमाडौं । श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि २ जनाको श्रृंखलाबद्ध हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । गत मंसिर २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शेरेफाँटमा सिन्धुली

संसद पुनःस्थापना सम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्चसँग कानून व्यवसायीको आग्रह

काठमाडाैं। कानून व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ। काठमाडौंमा साेमबार नेपाल बार एशोसिएशनको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ