Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


देशैभरी १० लाख बढी मतदाता थपिए: निर्वाचन आयोग

काठमाडाैं। निर्वाचन आयोगले देशैभरी १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएकाे जनाउकाे छ। छन् ।सिंहदरबारमा सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनकाे बारेमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव

सरकार र राजनीतिक दलसहितका प्रतिनिधिबीच सिंहदरबारमा छलफल जारी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिसँग प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल गरिरहनुभएकाे छ। सिंहदरबारमा हाल अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा

जेनजी विद्राेह: संविधानको अक्षर र मर्म दुवैको पालना गरेकाे सेनाकाे दावी

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएकाे छ। सेनाले परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच

कार्की नेतृत्वकाे सरकारलाई निर्वाचन सम्बन्धी कानून संशोधन गर्ने म्यान्डेट छैन: नेता गुरूङ

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनसम्बन्धी कानून संशोधन गर्ने म्यान्डेट नभएको बताउनुभएकाे छ। नेता गुरुङले सोमबार एक विज्ञप्ति जारी

विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद

भारतद्वारा टी-२० विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा

काठमाडौं । भारतले सन् २०२६ मा श्रीलंका र घरेलु मैदानमा हुने टी-२० विश्वकप क्रिकेटका लागि साविक विजेता टोलीकाे घोषणा गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार सूर्यकुमार यादवको

राष्ट्रपति पौडेलकै कारण संसद विघटन भएको एमाले नेता बर्तौलाकाे दावी

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दावी गर्नुभएकाे छ। नेता बर्तौलाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे। संविधानको

आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न सञ्चार मन्त्री खरेलकाे आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएकाे छ। काठमाडौंमा शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन

इजरायली सेनाकाे गाजामा आक्रमण जारी

एजेन्सी। इजरायली कब्जामा रहेको सेनाले गाजा पट्टीको उत्तरी र दक्षिणी क्षेत्रलाई लक्षित गरी निरन्तर आक्रमण गरेको जनाएको छ। गत अक्टोबरदेखि युद्धविराम सम्झौता लागू भएता पनि इजरायली सेनाले गाजामा आक्रमण कार्य

आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति