Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


खुला मञ्च खुला गर्न सरकारसँग संयोजक दाहालकाे माग

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो। उहाँले १

‘अरू पार्टीको आलोचना नगराैं, आफू नै सच्चिएर अघि बढाैं’: सह-संयोजक नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ। पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले

नेकपाको एकता सन्देश सभा काठमाडाैं जारी (तस्बिरसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा जारी रहेकाे छ। नेकपाकाे काठमाडौंको भृकुटीमण्डपमा शनिबार साेही सभा जारी रहेकाे हाे। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश

कोलम्बियाकाे एक सैन्य बेसमा आक्रमण हुँदा ७ जना सैनिकको मृत्यु, ३० घाइते

एजेन्सी। कोलम्बियाको एक सैन्य बेसमा विद्रोही समूहले भीषण आक्रमण हुँदा ७ जना सैनिकको मृत्यु भएकाे छ। विद्रोही समूह ‘नेशनल लिबरेसन आर्मी’ {ईएलएन) ले ड्रोन प्रयोग गरेर सैन्य बेसमा आक्रमण गर्दा

साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा आज एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुने भएको छ । सोही खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिबार साँझ ५

बंगलादेशको एक अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

एजेन्सी । बंगलादेशको एक अखबारको कार्यालयमा आक्रोशित भीडले छापा मारी आगो लगाएका छन् । सोही कार्यलयमै फसेका द डेली स्टारका करिब २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको

कांग्रेसका सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पार्टीका शीर्ष पदाधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ। सभापति देउवाले शनिबार आफ्नै निवास धुम्बाराहीमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र

नेकपाको आज काठमाडौंमा बृहत एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौंमा बृहत एकता सन्देश सभाको आयोजना गर्ने भएको छ। काठमाडौको भृकुटीमण्डपमा शनिबार आयोजना हुने सोही सभामा ५० हजार मानिस सहभागी हुने पार्टीले

कर्णालीसहित २ प्रदेशमा आज पश्चिमी वायूको प्रभाव

काठमाडौं। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोहो। त्यस्तै, शनिबार दिउँसो भने

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ। मधेश प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो। यादवको पक्षमा